१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ । प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो । अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष […]