विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएकोप्रति माओवादी केन्द्रको आपति

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति जनाउनुभएको हो । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक […]

सम्बन्धित सामग्री

राजनीतिक दलको विचार र विधानमा किन पटक पटक कैंची चलाइरहन्छ निर्वाचन आयोग?

काठमाडौं : पछिल्लो समय निर्वाचन आयोगले दलहरुलाई दिएको निर्देशन विवादमा तानिँदै आएको छ। आयोगले विभिन्न दलहरुको विधानलाई लिएर दिएको निर्देशनलाई दलहरुले विरोध गरेका छन्। केही अघि आयोगले माओवादी केन्द्रको विधानलाई अद्यावधिक गर्दा विधानमा उल्लेख भएका वर्ग संघर्ष, जनक्रान्ति र साम्यवाद जस्ता शब्दलाई हटाएरमात्र अध्यावधिक गरेको थियो। माओवादी केन्द्रको केन्द्रीय कमिटीले…

निर्वाचन आयोगलाई ‘पञ्चायती शासन’ चलाउने रहर

२०४८ सालदेखि संसदीय अभ्यासमा रहेको, ९ पटक सरकारको नेतृत्व र लगातार गठबन्धन सरकारमा सहभागी हुँदै आएको कम्युनिष्ट पार्टीको विधानप्रति बल्ल निर्वाचन आयोगको आँखा परेको छ ।

निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरे । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।

निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले  दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी...