माओवादी केन्द्रले निर्वाचन आयोगलाई सोध्यो : पार्टीले कारवाही गरेको जनप्रतिनिधिको पद किन खाली भएन?

काठमाडौं : नेकपा माओवादी केन्द्र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ। स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीले कारवाही गरे पनि निर्वाचन आयोगले उक्त पद रिक्त रहेको सूचना जारी नगरेको भन्दै माओवादी केन्द्रले ध्यानकर्षण गराएको हो। पार्टीको सिद्धान्त विरुद्ध लागेको भन्दै स्थानीय तहका जनप्रतिनिधिलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। उक्त कारवाही बारे निर्वाचन आयोगलाई…