आनन्द पोखरेल भन्छन्- बागमतीमा एमाले ‘स्ट्रोङ अपोजिशन’ हुन्छ, दलको नेतामा थपलियाको सम्भावना

हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले बागमती प्रदेशमा एमालेले सरकार गठनको कुनै तयारी नगरेको बताएका छन् । एमाले बागमती प्रदेश कमिटी पूर्व अध्यक्ष समेत रहेका पोखरेलले प्रत्यक्ष र समानुपातिकमा पाएको मतले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने स्पष्ट भएको बताए । उनले भने ‘हामी विरुद्ध गठबन्धन भएर उठेका राजनीतिक दलहरूले यो प्रदेशमा बहुमत ल्याइसकेका […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

दोलखामा एमालेले टुंग्यायो उम्मेदवार, प्रतिनिधिसभामा वालकृष्ण शिवाकोटी

२१ असोज, काठमाडौं । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए । दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए । एउटा कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने […]

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।...

एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी

१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ । प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ […]