काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले आफ्नो पार्टी हिजो सरकारमा भएपनि आज प्रतिपक्षमा रहेको टिप्पणी गरेका छन् । उनले अहिले पनि एमाले सबै प्रदेशमा सबैभन्दा ठूलो दल रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]