एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी

१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ । प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ […]

सम्बन्धित सामग्री

आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाको मधेश प्रदेश अध्यक्षमा कुशवाहा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह, सचिवमा ममता शर्मा, सह सचिवमा कामेश्वर […] The post आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले त्यागे एमाले

१५ कात्तिक, बारा । बारा ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन् । उनीहरुले बारा ३ […]

समाजवादीका प्रदेश कमिटी सदस्य फर्किए एमालेमा

दैलेख : नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेखको भगवतीमाई गाउँपालिका इन्चार्ज दानबहादुर थापा एमालेमा फर्किएका छन्। एमाले भगवतीमाई गाउँ कमिटीले आज (शुक्रबार) आयोजना गरेको आमसभामा थापा एमालेमा फर्किएका हुन्।गाउँपालिकाका अध्यक्षसमेत रहेका थापाले एमाले विभाजनताका एकीकृत समाजवादीमा सनाखत गरेका थिए। उनी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए। उनले समाजवादीबाट केही दिनअघि राजीनामा दिएको घोषण गरेका थिए।प्रदेशसभा सदस्य सुशील थापाका अनु

नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्ने सकेन

काठमाडौं । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन् । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो । लामो छलफलबाट समेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ […]

बागमतीमा एमालेको ४७६ सदस्यीय प्रदेश कमिटी, इन्चार्ज बादल नै

नेकपा एमालेले ४७६ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ । आनन्दप्रसाद पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटी एमालेले गठन गरेको छ ।  बागमती प्रदेश सरकारमा मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यलाई शीर्ष स्थानमा राखेर कमिटीलाई पूर्णता दिइएको छ । बागमती प्रदेशको इन्चार्जमा भने रामबहादुर थापा बादललाई नै राखिएको छ ।  त्यसैगरी, सहइन्चार्जहरूमा काशिनाथ अधिकारी, अरुण नेपाल, कृष्णगोपाल श्रेष्ठ,  शेरबहादुर तामाङ, डोरमणी पौडेल लगायतलाई समेटिएको छ । एमालेकी केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदा...

नेकपा समाजवादीले गठन गर्यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्ष मेटमणि

नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार  बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले  मेटमणि चौधरीको नेतृत्वमा  नेकपा एकीकृत समाजवादीले  लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए । हाललाई १ सय ५१ सदस्यीय  प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने नि

मेटमणि चौधरीको नेतृत्वमा समाजवादीले बनायो लुम्बिनी प्रदेश कमिटी

नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी बनाएको छ। प्रदेश कमिटिको प्रथम बैठकले दाङका चौधरी अध्यक्ष, रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरु सदस्य रहनेगरी प्रदेश कमिटी...

गण्डकीपछि एनएमएले गठन गर्यो बागमती प्रदेश कमिटी

नेपाल पर्वातारोहण संघ (एनएमए) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । यसअघि गण्डकी प्रदेश कमिटी गठन गरिसकेको एनएमएले हालैमात्र एनएमए अन्तर्गतको अर्को प्रदेश स्तरिय १५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।संघीय संरचना अनुसार अब पर्वातारोहण संघलाई पनि प्रदेश स्तरसम्मै लैजाने उद्देश्यसहित क्रमशः प्रदेश कमिटीहरु गठन गर्दै लगिएको एनएमएले जनाएको छ ।हालैमात्र गठित बागमती प्रदेश कमिटिको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी दलबहादुर गुरुङ्ग चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मिलन कुमार तामाङ र सचिवमा फुडोमा श

एमाले कर्णाली प्रदेश कमिटी हेरफेर, अध्यक्षमा बोगटी

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ । अब कर्ण