पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।...

सम्बन्धित सामग्री

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्काे वर्षसम्मका लागि सारिएको छ।...

सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ

काठमाण्डाै - बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन । बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन: बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना ...

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा सहमति जुट्ला त ?

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ। बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। हिजो पनि शीर्ष नेताहरूबीच दिनभर छलफल […]

देउवाको गृह जिल्लामा गठबन्धनबीच सहमति हुन नसक्दा केन्द्रमा पठाइयो

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पा“च दलीय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरेको छ । स्थानीय तहको संख्या, नेतृत्व र पालिका छनौटमा सहमती हुन नसकेपछि पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने वा गठबन्धन अनुसार अघि बढ्ने भनी केन्द्रमा पठाइएको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा पाँच दलीय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरिएको जनाइएको हो ।‘जिल्लामा गठबन्धनभित्र सहमति जुटाउन सकिएन’ माओव

सहमति जुट्न नसक्दा सत्ता गठबन्धनको बैठक लम्बियो

काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । गठबन्धनबीच अधिकांश महानगर उपमहानगरापलिकाको नेतृत्वबारे सहमति जुटेपनि नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्वको विवाद मिल्न नसकेपछि छलफल लम्बिएको स्रोतले जनाएको छ । शीर्षनेताहरुको छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका थिए । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा भएको बैठकमा आज उम्मेदवारको विषयमा […]

पोखरा महानगरको विषयमा विवाद हुँदा गठबन्धनमा सहमति भएन

पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो । अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भा

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जुटेन सहमति

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्दा गठबन्धनमा नै असन्तुष्टि

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका ह