‘सर्वोच्च अदालतको सिँगो टिम नै बहिर्गमन हुनुपर्ने अहिलेको आवश्यकत्ता हो’ : आनन्द पोखरेल (भिडिओसहित)

नेकपा (एमाले) का नेता आनन्द पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनले मात्रै अहिलेको समस्या समाधान नहुने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘त्यसकारण अहिले न्यायालयमा एक जनाको बहिर्गमनले न्यायालयको स्वच्छता कायम गर्दैन । अहिले न्यायको […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

दोलखामा एमालेले टुंग्यायो उम्मेदवार, प्रतिनिधिसभामा वालकृष्ण शिवाकोटी

२१ असोज, काठमाडौं । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए । दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए । एउटा कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने […]

एमालेले ओली नेतृत्वमा एकल बहुमतको सरकार बनाउँछ : आनन्द पोखरेल

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले निर्वाचनपछि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।उनले भने, ‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ र एमालेलाई हराउने भनिएको छ। केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए। माओवादी कांग्रेससँग लम्पसार परेको छ। एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन। यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो। नेपालको आन्दोलनमा

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।...

एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी

१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ । प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ […]