नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमाले विभाजन गर्नको लागि माधव नेपालले कतैबाट सुपारी लिएको आरोप लगाएका छन् । उनले माधव नेपाल कम्युनिष्ट नै नभएको पनि जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा नेता […]