प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

सम्बन्धित सामग्री

राजनीतिमा च्याँखे थाप्ने काम गर्न हुन्‍न - आनन्द पोखरेल

काठमाडौँ - एमाले नेता आनन्द पोखरेलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेस सम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका छन् । ​ रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले गठबन्धनको रक्षा गर्नुपर्ने  बताएका हुन् । उनले राजनीतिमा च्याँखे ...

पदभन्दा पार्टी एकीकरण महत्वपूर्ण : आनन्द पोखरेल

एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पदभन्दा पार्टी एकीकरण महत्वपूर्ण भएको बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकीकरण महत्वपूर्ण रहेको भन्दै पार्टी एकीकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार भएको बताए। देउवा नेतृत्वको सरकारले जाँदाजाँदै गरेका विभिन्न खालका नियुक्ति सरुवा बढुवा गलत भएको भन्दै…