सुन तस्करी र सनम शाक्य हत्या : १२ अभियुक्त थुनामै राख्न आदेश
काठमाडौं : उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न ...
मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीको सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती छुटेका छन्। बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। उप्रेती मंगलबार युएईबाट नेपाल आउने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]
विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]
२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]
२१ पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी […]
३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दा फैसला गर्ने तयारी भएको छ । न्यायधिश भरत लम्सालको इजलासमा आइतबारदेखी हेर्दाहेर्दैमा राखेर...
मोरङ– हराएको करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम बहस मोरङ जिल्ला अदालतमा जारी रहेको छ। बहसको तेस्रो दिन अदालतमा प्रतिवादी पूर्व डिआइजी गोविन्दप्रसाद निरौलाको पक्षमा बहस भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार मंगलबार एक जना प्रतिवादीका पक्षमा एक जना मात्रै कानुन व्यवसायीले […]
३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनवाई निरन्तर भइरहेको छ। मोरङ जिल्ला अदालतका एक नम्बर न्यायधिश भरत लम्सालको इजलासमा...