३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ। 

सम्बन्धित सामग्री

रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश धरौटीमा रिहा

३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि  धरौटीमा रिहा भएका छन्। सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट...

३८ क्विन्टल सुन तस्करीमा मुछिएका एसपी एक नम्बरमा बढुवा सिफारिश

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल १ नम्बर बढुवा सिफारिसमा परेका छन् ।  त्रिभुवन विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या प्रकरणमा उनी पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उनी १७ असोज २०७५ मा उच्च अदालत विराटनगरबाट साधारण तारेखमा रिहा भएका थिए ।

३८ क्विन्टल  सुन तस्करी  प्रकरण ‘डिसमिस’

- सुन तस्करीको आधार नभेटिएको भन्दै सबै ५६ अभियुक्तलाई सफाइ - तर, सुन लुकाउने सनम शाक्य हत्यामा संलग्न गोरेसहित ६ जनालाई जन्मकैद सुन नै बरामद हुन नसकेको र तस्करी भएको अन्य पर्याप्त प्रमाण...

३८ क्विन्टल सुन र सनम हत्या प्रकरण मुद्दाको फैसला आज सुनाउँदै

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल

३८ क्विन्टल सुन प्रकरण : प्रमाण नभेटिएकाले अभियुक्तले सफाइ पाउनुपर्ने दाबी

विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको बहस जारी छ।बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरू पनि थिए।जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार वरिष्ठ अधिवक्ताहरू सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनवाइ निरन्तर

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनवाई निरन्तर भइरहेको छ। मोरङ जिल्ला अदालतका एक नम्बर न्यायधिश भरत लम्सालको इजलासमा...

अवैध सुन तस्करी र शाक्य हत्या प्रकरणः सरकारी वकिलको बहस सकियो

मोरङ – जिल्ला अदालत मोरङमा जारी करिब ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार मुद्दाको अन्तिम सुनुवाइका क्रममा सरकारी वकिललाई उपलब्ध समयको दोस्रो दिन सोमबार बहस सकिएको हो। मुद्दाको फैसला चरणमा रहेको बताएका धमलाले सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको […]