मोरङ– हराएको करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम बहस मोरङ जिल्ला अदालतमा जारी रहेको छ। बहसको तेस्रो दिन अदालतमा प्रतिवादी पूर्व डिआइजी गोविन्दप्रसाद निरौलाको पक्षमा बहस भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार मंगलबार एक जना प्रतिवादीका पक्षमा एक जना मात्रै कानुन व्यवसायीले […]