सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनवाइ निरन्तर

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनवाई निरन्तर भइरहेको छ। मोरङ जिल्ला अदालतका एक नम्बर न्यायधिश भरत लम्सालको इजलासमा...

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणमा जोडिएका गोरेका सहयोगी पक्राउ

मोरङ उर्लाबारीका सनम शाक्य र ३३ क्वीन्टल सुन तस्करी प्रकरणका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती रिहा

मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीको सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती छुटेका छन्। बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए। उप्रेती मंगलबार युएईबाट नेपाल आउने क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]

सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटे

विराटनगर । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ । युएई बस्दै आएका रमेश मङ्गलवार […]

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

सनम शाक्य हत्या प्रकरण : गोरेका भाइ रमेशलाई लगियो अदालत

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन

सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर

२१ पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी […]

सुनतस्करी र सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने तयारी

३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दा फैसला गर्ने तयारी भएको छ ।  न्यायधिश भरत लम्सालको इजलासमा आइतबारदेखी हेर्दाहेर्दैमा राखेर...

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा बहस जारी

मोरङ– हराएको करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम बहस मोरङ जिल्ला अदालतमा जारी रहेको छ। बहसको तेस्रो दिन अदालतमा प्रतिवादी पूर्व डिआइजी गोविन्दप्रसाद निरौलाको पक्षमा बहस भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार मंगलबार एक जना प्रतिवादीका पक्षमा एक जना मात्रै कानुन व्यवसायीले […]

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ।