सुनतस्करी र सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने तयारी

३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दा फैसला गर्ने तयारी भएको छ ।  न्यायधिश भरत लम्सालको इजलासमा आइतबारदेखी हेर्दाहेर्दैमा राखेर...

सम्बन्धित सामग्री

सुन तस्करी मुद्दामा फैसला गर्ने न्यायाधीशको कालीकोट सरुवा

११ साउन, विराटनगर । संगठित रुपमा भएको सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने जिल्ला अदालत मोरङका प्रमुख न्यायाधीश भरत लम्सालको कालीकोट सुरुवा भएको छ । न्याय परिषदले २२४ जना न्यायाधीशकोे सरुवा गर्दा लम्साललाई कर्णालीको कालीकोट सरुवा भएका हुन् । गत असोज १९ गते लम्सालको इजलासले सुन तस्करी मुद्दामा पक्राउ परेका […]

३८ क्विन्टल सुन र सनम हत्या प्रकरण मुद्दाको फैसला आज सुनाउँदै

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल

अवैध सुन तस्करी र शाक्य हत्या प्रकरणः सरकारी वकिलको बहस सकियो

मोरङ – जिल्ला अदालत मोरङमा जारी करिब ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार मुद्दाको अन्तिम सुनुवाइका क्रममा सरकारी वकिललाई उपलब्ध समयको दोस्रो दिन सोमबार बहस सकिएको हो। मुद्दाको फैसला चरणमा रहेको बताएका धमलाले सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको […]