काठमाडौं: क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिज अन्तर्गत आज जारी खेलमा स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्ड स्थित ग्लास्गोमा नेपालले टस जितेर घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो। ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको हो।
सुरुबाटै विकेट गुमाउन थालेको स्कटल्याण्डलाई…