नेम्वाङको व्यङ्ग्य : प्लेकार्ड बोकेर सडकमा आउने पूर्वप्रधानमन्त्रीहरूको नाम बिर्सिएँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विरोधमा उत्रिएका नेकपा प्रचण्ड-नेपाल समूहका नेताहरूलाई ओली समूहका नेता सुवास नेम्वाङले व्यंग्य गरेका छन्