काठमाडौं । विश्वभर वार्षिक १० करोड यूनिट हाराहारी नयाँ चार पाङ्ग्रे सवारीसाधन विक्री हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै कारको विक्री हाम्रो छिमेकी देश चीनमा विक्री हुन्छ । चीनपछि अमेरिका, जापान, भारत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, रसिया, फ्रान्स, बेलायत, क्यानडा, इटली, अष्ट्रेलिया, मेक्सीको, इन्डोनेशिया, इरान, स्पेन, टर्की, थाइल्याण्ड, साउदी अरेविया, पोल्याण्ड, साउथ अफ्रिका, बेल्जीयम, […]