५ सय ३४ जनाको कैद मिनाह गर्न सिफारिस

काठमाडौँ। पाँच सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको छ । गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको प्रशासन गृह स्रोतले जनाएको छ । मन्त्रालयले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी […]

सम्बन्धित सामग्री

कैद मिनाह बदर गर्ने सर्वोच्चको फैसला सरकारले सम्मान गर्छः मन्त्री ज्वाला

काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले रिगल भनिने योगराज ढकालको कैद मिनाहमा सर्वोच्चले गरेको फैसला सरकारले सम्मान गर्ने बताएका हुन् । सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम […]

लमजुङका दुई कैदीबन्दीको कैद मिनाह

लमजुङ – संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो। जिल्ला कारागार लमजुङबाट दुई जना  कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए। उनका अनुसार […]

भीमफेदी कारागारका २१ कैदीको बाँकी कैद मिनाह

हेटौंडा : संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका २१ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आधा कैद सजाय भोगिसकेका राम्रो आचरण भएका कैदिबन्दीको कैद मिनाह गर्दै आएकी छन्।सोहीअन्तर्गत आइतबार संविधान दिवसको अवसरमा भीमफेदी कारागारका २१ जना कैदीबन्दीको कैद मिनाह भएको हो।भीमफेदी कारागारका प्रमुख नारायण पाण्डेका अनुसार कैद मिनाह हुनेमा ९ जना कर्तव्य ज्यान मुद्वाका, ४ जना चोरी मुद्वाका, ५ जना सवारी ज्यान मुद्वाका, २ जना ज्यान मार्ने

कञ्चनपुर र कैलालीका १३ कैदीबन्दीको सजाय माफी

धनगढी : संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।सोहीअनुसार कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको छ। कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले बताइन्। कैद मिनाह हुनेमा शिवराज भटट (कर्तव्य ज्यान मुद्दा), प्रेमसिंह भण्डारी (कर्तव्य ज्यान मुद्दा), रोहित आउजी (वहुविवाह), करिना विश

ताप्लेजुङ कारागारका ६ जना कैदीको कैद मिनाह

ताप्लेजुङ : गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्। कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका–४ का डिल्ली लङ्वा लिम्बू रहेका छन्। उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ। यस्तै, फुङलिङ नगरपालिका–३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुङलिङ–९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखो

राष्ट्रपतिद्वारा ४ सय ३० जनाको कैद मिनाह

काठमाडाैं : राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

तीनजना कैदीबन्दीको कैद मिनाह

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ । जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल

तीनजना कैदिबन्दीको कैद मिनाह

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ । जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अ...

नयाँ अपराध संहिताले रोक्यो दशैँमा कैद मिनाह

काठमाडौं : विभिन्न अभियोगमा जेल जीवन भुक्तान गरिरहेका कैदीहरूले यसपालिको दशैँमा कैद मिनाह नपाउने भएका छन्। गणतन्त्र दिवस र दशैँको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशस कैद जीवन भुक्तान गरेकाहरूलाई कैद मिनाह गर्दै आएको थियो। तर यसपालि कैद मिनाह नहुने भएपछि असल चालचलन भएका क...

ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै प्रदर्शन

१४ जेठ, काठमाडौं । द्वन्द्वकालीन मुद्धामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढंगेल पनि …