नयाँ अपराध संहिताले रोक्यो दशैँमा कैद मिनाह

काठमाडौं : विभिन्न अभियोगमा जेल जीवन भुक्तान गरिरहेका कैदीहरूले यसपालिको दशैँमा कैद मिनाह नपाउने भएका छन्। गणतन्त्र दिवस र दशैँको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशस कैद जीवन भुक्तान गरेकाहरूलाई कैद मिनाह गर्दै आएको थियो। तर यसपालि कैद मिनाह नहुने भएपछि असल चालचलन भएका क...