लमजुङका दुई कैदीबन्दीको कैद मिनाह

लमजुङ – संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो। जिल्ला कारागार लमजुङबाट दुई जना  कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए। उनका अनुसार […]