काठमाडाैं : राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्। राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।