ताप्लेजुङ कारागारका ६ जना कैदीको कैद मिनाह

ताप्लेजुङ : गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्। कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका–४ का डिल्ली लङ्वा लिम्बू रहेका छन्। उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ। यस्तै, फुङलिङ नगरपालिका–३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुङलिङ–९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखो

सम्बन्धित सामग्री

लमजुङ कारागारका चार कैदीबन्दी रिहा

लमजुङ – लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । ७२औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो । कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक रिहा भएका हुन् । […]

लमजुङ कारागारका ४ कैदीबन्दी रिहा

लमजुङ कारागारका ४ जना कैदी बन्दी रिहा भएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

५ सय ३४ जनाको कैद मिनाह गर्न सिफारिस

काठमाडौँ। पाँच सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिएको छ । गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको प्रशासन गृह स्रोतले जनाएको छ । मन्त्रालयले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी […]

५३४ कैदीको कैद मिनाह गर्न गृहको सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो । ‘५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद …

५३४ कैदीको कैद मिनाह गर्न गृहको सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो । ‘५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद …

तीनजना कैदीबन्दीको कैद मिनाह

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ । जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल

तीनजना कैदिबन्दीको कैद मिनाह

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ । जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अ...

गणतन्त्र दिवसमा रुकुमका ६ कैदी रिहा - Naya Patrika

गणतन्त्र दिवसको अवसरमा रुकुम(पश्चिम)बाट ६ जना कैदी रिहा भएका छन् । असल चाल चलन भएका र ४० प्रतिशत कैद भुक्तान गरेका ६ जना कैदीको बाँकी कैद मिनाह भएपछि मंगलबार रिहा...पूरा पढ्नुहोस् »

कैलाली कारागारबाट ११ कैदी मुक्त

दशैंको अवसरमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ । असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए । ‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’उनले भने ।