काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले रिगल भनिने योगराज ढकालको कैद मिनाहमा सर्वोच्चले गरेको फैसला सरकारले सम्मान गर्ने बताएका हुन् । सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम […]