विश्व ट्रेड युनियन महासंघको १८औं अधिवेशनबाट खनाल निर्वाचित

काठमाडौ, ३० बैशाख । इटालीको राजधानी रोममा हालै बैशाख २४–२७ गते सम्म सम्पन्न बिश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियु) को १८ ओै अधिवेशनबाट पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल ६२ सदस्यीय प्रेसिडेन्सीयल काउन्सिल सदस्य (केन्द्रीय सदस्य) मा नेपालको तर्फबाट आगामी पाँच बर्षका लागि तेस्रो पटक पुनः निर्बाचित भएका छन् । यस्तै बिश्व ट्रेड युनियन महासंघको […]

सम्बन्धित सामग्री

एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् । शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर ए...

एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् । शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर ए...

विश्वका श्रमिकको महाधिवेशन र इटाली घोषणापत्र

विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को १८औं अधिवेशन गत साता मे ६ देखि ८ तारिख तीन दिन सम्म इटालीको राजधानी रोममा भव्यतापूर्वक सम्पन्न भएको छ । कोभिड महामारीका कारण उत्पन्न अनेकौं कठिनाइका बाबजुद ९३ देशका ४ सय ३० जना प्रतिनिधि छनोट भएकामा ३ सय ३० जना प्रतिनिधि […] The post विश्वका श्रमिकको महाधिवेशन र इटाली घोषणापत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रमिक वर्ग र मर्यादित जीवनका लागि विश्वव्यापी अभियान

संयोजक, विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल तथा प्रेसिडेन्सियल काउन्सिल सदस्य, विश्व ट्रेड युनियन महासंघ अक्टोबर ३ तारिख, विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को स्थापना भएको दिन हो । आफ्नो स्थापना दिवसका दिन डब्लूएफटीयूले अगाडि सारेको मूल नारा ‘श्रमजीवी जनताका लागि मर्यादित जीवन’को प्रकाशमा विश्व भरका श्रमिकहरूले डब्लूएफटीयूको ७६औं स्थापना दिवस भव्य रूपमा मनाइरहेका छन् […] The post श्रमिक वर्ग र मर्यादित जीवनका लागि विश्वव्यापी अभियान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वैदेशिक रोजगारीले नवदास बनाउने विज्ञहरुको भनाइ

विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयु) समन्वय समिति, नेपालबाट आयोजित ‘आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु’ विषयक भर्चुअल सेमिनारमा वक्ताहरुले वैदेशिक रोजगारीले नवदासता सृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको बताएका छन् । भर्चुअल सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै निड्स नेपालका चिरञ्जीवी बरालले नेपालबाट वैदेशिक रोजगारीमा भारतबाहेक तेस्रो मुलुकमा सरकारी तथ्यांकअनुसार गतवर्षसम्ममा झन्डै ४८ लाख युवा–युवती गएको र यसमध्ये […]

https://www.onlinekhabar.com/2020/04/858016

१२ वैशाख, काठमाडौं । विश्व  ट्रेड युनियन  महासंघ, समन्वय  समिति  नेपालले प्रवासमा काम गर्ने नेपाली श्रमिकहरुको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । विदेशमा कोरोनाका कारण नेपालीहरु पनि असुरक्षित रहेको र केही देशमा मृत्युसमेत भइसकेको …

अथक साधनाको प्रतिफल

गोपीरमण उपाध्याय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, विश्व ट्रेड युनियन महासंघ प्रेसिडेन्सियल काउन्सिल सदस्य एवं नेपाल शाखा संयोजक हुन्, प्रेमलकुमार खनाल । उनको ‘अबको श्रम आन्दोलन र श्रम कानुन’ पुस्तक प्रकाशनमा आएको छ । विश्व श्रमिक आन्दोलन, आर्थिक विकासमा तिनको प्रभाव र भूमिकाको विश्लेषण गर्दै नेपालको औद्योगिक विकासमा लिने प्रेरणाबारे चर्चा गरिएको कृति गतिलो …

ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक थिचोमिचोमा : नेता नेपाल

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्। विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई बिहिवार सम्बोधन गदै नेता नेपालले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए। ट्रेड युनियनका...