विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को १८औं अधिवेशन गत साता मे ६ देखि ८ तारिख तीन दिन सम्म इटालीको राजधानी रोममा भव्यतापूर्वक सम्पन्न भएको छ । कोभिड महामारीका कारण उत्पन्न अनेकौं कठिनाइका बाबजुद ९३ देशका ४ सय ३० जना प्रतिनिधि छनोट भएकामा ३ सय ३० जना प्रतिनिधि […]
The post विश्वका श्रमिकको महाधिवेशन र इटाली घोषणापत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.