काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् ।
शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर ए...