काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्। विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई बिहिवार सम्बोधन गदै नेता नेपालले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।
ट्रेड युनियनका...