संयोजक, विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल तथा प्रेसिडेन्सियल काउन्सिल सदस्य, विश्व ट्रेड युनियन महासंघ अक्टोबर ३ तारिख, विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को स्थापना भएको दिन हो । आफ्नो स्थापना दिवसका दिन डब्लूएफटीयूले अगाडि सारेको मूल नारा ‘श्रमजीवी जनताका लागि मर्यादित जीवन’को प्रकाशमा विश्व भरका श्रमिकहरूले डब्लूएफटीयूको ७६औं स्थापना दिवस भव्य रूपमा मनाइरहेका छन् […]
The post श्रमिक वर्ग र मर्यादित जीवनका लागि विश्वव्यापी अभियान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.