नेपालगञ्जमा माओवादीले गठबन्धन नमान्ने

नेपालगञ्ज – नेकपा माओवादी केन्द्र, नेपालगञ्ज कमिटिले गठबन्धनमा अपमानित भएको भन्दै एकल प्रतिस्पर्धामा जाने घोषणा गरेको छ। नेकपा माओवादी केन्द्र, नेपालगञ्जले शनिबार पत्रकार सम्मेलन गरेर उक्त घोषणा गरेको हो। नेपालगञ्ज नगर कमिटिका अध्यक्ष रतन शाहीले मेयर, उपमेयरसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने बताए। अध्यक्ष शाहीले केन्द्रीय गठबन्धनको मूल मर्म विपरीत नेपालगञ्जमा गठबन्धनका मेयर र […]

सम्बन्धित सामग्री

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

काठमाडौं, पुस ९ । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे […]

धनकुटामा माओवादीले संघ र प्रदेश नपाउने सुइँको पाएपछि विद्रोह

सत्ता गठबन्धनको भागबण्डामा धनकुटा नेकपा माओवादी केन्द्रले नपाउने सुइँको पाएपछि नेताहरुले सामूहिक राजीनामा दिएका छन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेशका दुई सिटमा माओवादीले टिकट पाएका थिएनन् । आगामी चुनावमा समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा माओवादीले नपाउने भएपछि पार्टीका नेताहरुले विद्रोह गरेको प्रदेशका एक पदाधिकारी बताए । प्रतिनिधिसभा चुनावमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आकांक्षा राखेका थिए । भण्डारी २०६४ सालको चुनावमा प्रत्यक्ष निर्वा

जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको

कैलाली जिसस पदाधिकारीमा एमालेसँग गठबन्धन गर्दै माओवादी

कैलाली जिल्ला समन्वय समितिको पदाधिकारीका लागि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । जेठ ३० गते हुन लागेको निर्वाचनका लागि माओवादीले एमालेसँग गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरी अघि बढेको माओवादी केन्द्रले जिससमा भने एमालेसँग गठबन्धन गर्ने भएको हो । जिसस कैलालीको प्रमुख नागरिक उन्मुक्ति पार्टीबाट बनाउने र नेकपा एमालेबाट उपप्रमुख बनाउने गरी माओवादी केन्द्रले बिहीबार सह

गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा झुक्नुपर्छ भन्ने होइन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा माओवादीले झुक्नुपर्छ भन्ने नरहेको बताएका छन्। कैलालीको कैलारी गाउँपालिकामा माओवादीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा...

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए। माओवादीले जसको नीति […]

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

धादिङको त्रिपुरासुन्दरीमा माओवादीले छान्यो अध्यक्ष र उपाध्यक्ष

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेदवार ढुंगो लगाएको छ । गाउँपालिकामा गठबन्धन हुने–नहुनेबारे टुंगो लागिनसकेको भएपनि माओवादीले आफ्नो तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार  माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लागि हरि अधिकारी र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । यद्यपि काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि गठबन्धन भएर माओवादीले पाउँदा आफ्नो पनि अध्यक्षमा दावी रहने बता