मूलभूत रूपमा गठबन्धन सफल भएको माओवादी निष्कर्ष, गठबन्धनकै सरकार बनाउन प्रयास गर्ने

माओवादीले केही कमजोरीका बाबजुद मूलभूत रूपमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  ‘निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए...