माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए। माओवादीले जसको नीति […]

सम्बन्धित सामग्री

जनताको अपेक्षा माओवादीले नै सरकारको नेतृत्व गरिरहोस् भन्ने छः नेता पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए। जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए। उपमहासचिव पुनले

कर्णालीकाे नेतृत्व एमाले-माओवादीले आलाेपालाे गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल खाने गरेर सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो। कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय...

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो। मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि…

‘माओवादीले पनि सरकारकाे नेतृत्व गर्न सक्छ’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै उहाँले आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने दावी गर्नुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा सहभागी हुने क्रममा दाहालले पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी […]

माओवादीले फेरि देशको नेतृत्व गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।“सबैलाई पुन: एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका […]

सङ्घीयता कार्यान्वयनको नेतृत्व माओवादीले गर्नुपर्छ : अनिलकुमार झा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले सङ्घीयता र समावेशीकरणको नेतृत्व माओवादीले गर्नुपर्ने बताएका छन् । आज (आइतबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन समारोहको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘सङ्घीयता र गणतन्त्र स्थापना भएको छ । त्यसलाई कसैले हल्लाउन सक्दैन’, नेता झाले भने, […]

माओवादीले नीति ल्यायो, नेतृत्व अरुको हातमा हुँदा समस्या भयो : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देश अहिलेसम्म माओवादीले नै ल्याएका एजेण्डामा चलेको बताएका छन् । यद्यपि, नेतृत्व अन्य दलहरूको हातमा हुँदा कार्यान्वयनको पक्ष फितलो भएको उनले बताए ।मंगलबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशन उद्घाटन गर्दै बस्नेतले देशमा गणतन्त्र ल्याउन, संविधानसभाबाट संविधान ल्याउन माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए । तर, अन्य दलभित्र केही प्रतिगामी सोच भएका व्यक्तिहरुले गर्दा संविधान कार्यान्वयनमा समस्

ललितपुरका ७१ वटै वडामा माओवादीले छान्यो सर्वसम्मत नेतृत्व

ललितपुर– नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ […]

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य