धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेदवार ढुंगो लगाएको छ । गाउँपालिकामा गठबन्धन हुने–नहुनेबारे टुंगो लागिनसकेको भएपनि माओवादीले आफ्नो तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार माओवादी केन्द्र त्रिपुरासुन्दरीको बैठकले अध्यक्ष पदका लागि हरि अधिकारी र अर्जुन नगरकोटीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । यद्यपि काठमाडौं उपत्यका विशेष प्रदेशका ठाकुर धरेलले पनि गठबन्धन भएर माओवादीले पाउँदा आफ्नो पनि अध्यक्षमा दावी रहने बता