न्युज अफ नेपाल, काठमाडौं । विश्वासको मत प्राप्त गरेलगत्तै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । जसमा फ्लोर क्रर गरेका नेकपा एमाले माधव नेपाल समूह निकट सांसदहरु पनि मन्त्री बनेका छन् । मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, […]