प्रदेश १ बजेट अधिवेशनः आक्रामक विपक्षी, रक्षात्मक सरकार

प्रदेश १ संसदको बजेट अधिवेशनको पहिलो दिन विपक्षी दलहरू ज्यादै आक्रामक स्वरुपमा पेश हुँदा सरकारी पक्ष रक्षात्मक देखिएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ बजेट बहस : चालु खर्च ढाकछोप नगरिएको मन्त्री आङ्बोको दाबी

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा चालु खर्च ढाकछोप गर्न बजेटको आकार बढाएको भन्ने आरोपको खण्डन गरेका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले गरेको टिप्पणीको मंगलबार जवाफ दिँदै आङ्बोले उक्त कुरा बताएका हुन् ।यसअघि एमाले सांसदहरुले स्रोत सुनिश्चित गर्ने आधारबिनै सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्च बढेको र त्यसलाई ढाकछोप गर्न बजेटको आकार बढाएर कार्यान्वयन हुनै नस

प्रदेश १ बजेट : स्रोत व्यवस्थापनमा अर्थमन्त्री आङ्बो ढुक्क

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामि आर्थिक वर्षका लागि ल्याएको बजेटको स्रोत सुनिश्चितामा ढुक्क रहन आग्रह गरेका छन् ।  उनले संघीय सरकारले दिएका विभिन्न अनुदानमा भएको वृद्धि, प्रदेशको आन्तरिक आयमा वृद्धि हुने र बचत रहने हुँदा स्रोत व्यवस्थापनमा समस्या नहुने दाबी गरेका हुन् ।विराटनगरमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा उनी स्रोत व्यवस्थापनमा ढुक्क देखिए । यसअघि पूर्व मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले गरेका टिप्पणीको विषय सत्य न

प्रदेश १ बजेट : सरकारले २ महिनामा १२ अर्ब कसरी खर्च गर्ला ?

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल बजेटको ५० प्रतिशत खर्च गरिसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेट वक्तव्यमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेश सरकारको खर्च १७ अर्ब ३२ करोड १५ लाख भई गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । हालसम्म ३ अर्ब १६ करोड ६६ लाख राजस्व संकलन भएको छ ।चालु आर्थिक वर्षको बजेट ३२ अर्ब ४

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

काठमाडौँ,२ असार । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिएका छन् । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको […]

प्रदेश १ बजेट प्रतिक्रिया : आधारहीन र तथ्यहीन बजेट आएको एमालेको आरोप

प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीले आज प्रदेशसभामा प्रस्तुत गरेको बजेट हावादारी भएको एमालेले प्रतिक्रिया दिएको छ । एमालेका प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले आधार र तत्यबिना ल्याइएको हावादारी बजेट भएको आरोप लगाए । आङ्बोले आगामि आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले राजस्व संकलनको कुनै योजना नआएको, महत्वपूर्ण आयोजनामा बजेट कम हा

प्रदेश १ बजेट : खानेपानी, सिञ्चाई तथा उर्जाका लागि ६ अर्ब २ करोड

प्रदेश १ सरकारले सिञ्चाई, नदी, व्यवस्थापन तथा खानेपानी र उर्जाका लागि ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रादेशिक खानेपानी क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय तह, प्रदेश सरकारको साझेदारीमा सहलगानी खानेपानी आयोजना सुरु गरिने उल्लेख गरे । यस्तै सबै जिल्लाका स्थानीय तहमार्फत पूर्ण सरसफाइ कार्यक्रम लागू गरिने, प्रत्येक नागरिकलाई खानेपानी सेवा उपलब्ध गराउ

प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल छ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल रहेको बताएका छन्। आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले अन्य प्रदेशभन्दा प्रदेश १ बजेट  कार्यान्वयन र खर्चमा अब्बल रहेको दाबी गरेका हुन्।उनले ३२ अर्ब बजेटमध्ये प्रदेश सरकारले फागुन मसान्तसम्म १२ अर्ब ५८ करोड अर्थात करिब ३९ प्रतिशत बजेट खर्च गरिसकेको बताउँदै उनले चालू आवमा प्रदेश सरकारको ९० प्रतिशत बजेट खर्च हुने जान

प्रदेश १ बजेट अधिवेशनः महामारी केन्द्रित बजेट ल्याउन सांसदहरूको माग

प्रदेश–१ का सांसदहरूले कोरोना महामारीसँग जुध्दै जनजीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन्

प्रदेश १ बजेट अधिवेशनः आर्थिक कार्यविधि ऐन संशोधन बहुमतले पारित

विराटनगर, जेठ २५ । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकबाट आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित भएको हो । त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली […]