प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामि आर्थिक वर्षका लागि ल्याएको बजेटको स्रोत सुनिश्चितामा ढुक्क रहन आग्रह गरेका छन् । उनले संघीय सरकारले दिएका विभिन्न अनुदानमा भएको वृद्धि, प्रदेशको आन्तरिक आयमा वृद्धि हुने र बचत रहने हुँदा स्रोत व्यवस्थापनमा समस्या नहुने दाबी गरेका हुन् ।विराटनगरमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिन आयोजित पत्रकार सम्मेलनमा उनी स्रोत व्यवस्थापनमा ढुक्क देखिए । यसअघि पूर्व मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले गरेका टिप्पणीको विषय सत्य न