विराटनगर, जेठ २५ । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकबाट आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित भएको हो । त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली […]