जिल्ला अस्पताल लमजुङमा ज्वरो र रुघाखोकीका बिरामी बढे

जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसगै जिल्लामा नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीको संख्या बढेको...

सम्बन्धित सामग्री

हुम्लामा झन् बढ्यो चिसो

उच्च हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयतादेखि बिरामीको सङ्ख्या बढेको छ । यही पुस महिना लागेसँगै जिल्लाको तापक्रम माइनसमा झरेर चिसो अत्यधिक भएपछि अस्पतालमा रुघा खोकीलगायतका बिरामी बढेका जनाइएको छ । जिल्ला अस्पताल हुम्लामा दैनिक दिन ६० जनाभन्दा बढी उपचारका लागि पुग्ने गरेको गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । ज्वरो, रुघाखोकी, दम, लगायतका बिरामी उपचारका लागि गाउँबाट जिल्ला पुग्ने गरेको अनमी उनले बताए ।उनका अनुसार बिरामी उपचारका लागि आएपछि जिल्ल

हुम्लामा ज्वरो, रुघाका बिरामी बढे

काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । दैनिक ४० देखि ५० जनाको संखयामा विरामीहरु अस्पताल जाने गरेका छन् । बालबालिका र बृद्धबृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ । […]

ज्वरोका बिरामी बढेपछि लमजुङ जिल्ला अस्पतालमा छुट्टै उपचार कक्ष

लमजुङ – जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी, ज्वरो, हाइपरटेन्सन लगायत पेटसम्बन्धी स्वास्थ्य समस्यासहित अस्पताल आउनेकाे सङ्ख्या बढेकाे अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो। अहिले अस्पतालमा दैनिक दुई सय जनाकाे हाराहारीमा उपचारका लागि आउने गरेका छन् । तीमध्ये सबैभन्दा धेरै ज्वरोका बिरामी रहेका छन् । ज्वरोका बिरामी बढेसँगै अस्पतालमा भर्ना भएर बसेका ज्वरोका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो । ‘अस्पतालमा दैनिक ७० जनाकाे हारा...

बैतडीमा वर्षाका कारण भाइरल ज्वरोका बिरामी बढे

मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । उनले भने, ‘केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकी आउने श्रीकोट स्वास

जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामीको चाप

लमजुङ – जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो । यस्तै अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उहा...

सर्लाहीका अस्पतालमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण भएका बिरामीकाे चाप बढ्याे

सर्लाही – सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ  दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलङ्गवाका डाक्टर श्रीप्रताप साहले जानकारी दिनुभयो।  ‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक ६०/७० जना आउने गरेका छन्, उनीहरू सबैमा कोभिड भएको भने ...

क्‍वारेनटाइनमा तयारी पूरा नभएपछि चार भारतीयलाई फर्काइयो

संखुवासभा : बिरामी भएर संखुवासभा जिल्ला अस्पताल पुगेका चार भारतीयलाई डेरामै पठाइएको छ।  २२० केभिएको कोसी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए। ज्वरो र रुघाखोकी लागेपछि सोमबार साँझ उनीहरु जिल्ला अस्पताल खाँदबारी आइपुगेका हुन्। उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र ...

चिसोले अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी बढे

हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा बिरामीको चाप, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित

गुल्मी : चिसो बढेसँगै जिल्ला अस्पताल तम्घासमा बिरामीको चाप बढेको  छ। अस्पतालमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, निमोनिया, दम र हाडजोर्नी लगायतका समस्या रहेको अस्पतालले जनाएको छ। दैनिक सरदर एक सय बिरामी अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका कम्प्युटर अपरेटर ...

बैतडीमा बढे चिसोका बिरामी

बैतडी : केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका छन्।  बिरामीमध्ये रुघाखोकी, ज्वरो, दम र निमोनियाका बढी भएको अस्पतालले जनाएको छ।  दोगडाकेदार गाउँपा...