गुल्मी : चिसो बढेसँगै जिल्ला अस्पताल तम्घासमा बिरामीको चाप बढेको छ। अस्पतालमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, निमोनिया, दम र हाडजोर्नी लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।
दैनिक सरदर एक सय बिरामी
अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गर्ने गरेको अस्पतालका कम्प्युटर अपरेटर ...