बैतडी : केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ।
जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका छन्। बिरामीमध्ये रुघाखोकी, ज्वरो, दम र निमोनियाका बढी भएको अस्पतालले जनाएको छ।
दोगडाकेदार गाउँपा...