संखुवासभा : बिरामी भएर संखुवासभा जिल्ला अस्पताल पुगेका चार भारतीयलाई डेरामै पठाइएको छ।
२२० केभिएको कोसी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए। ज्वरो र रुघाखोकी लागेपछि सोमबार साँझ उनीहरु जिल्ला अस्पताल खाँदबारी आइपुगेका हुन्। उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र ...