निगमको जहाज अफ्रिकामा ग्राउन्डेड

नेपाली सेनालाई बोकेर गएको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस ३२० जहाज अफ्रिकाको मालीमा ग्राउन्डेड भएको छ । जहाजको ल्यान्डिङ गियरको एउटा पांग्रा पन्चर भएपछि चार्टर्ड उडान गरेर गएको जहाज उतै...

सम्बन्धित सामग्री

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

दोहामा थन्किएको निगमको जहाज डेढ महिनापछि बल्ल मर्मत हुँदै

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ ।  जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ । निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान  १३ पुसदेखि दोहामा थन्किएको छ ।  यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमान...

नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तान जाने तयारी

राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्

निगमको जहाज आज बेइजिङ जाँदै, न्यूनतम १० लाख डोज खोप ल्याउने

काठमाडौँ । नेपाल वायु सेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । न्यूनतम १० लाख डोज कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन आज राती निगमको जहाज बेइजिङ प्रस्थान गर्ने छ । कार्यतालिका अनुसार भोलि बिहान ६ बजे खोप ल्याएर काठमाडौँ आइपुग्ने छ । सो जहाज थप १० लाख डोज खोप ल्याउन पुनः भोलि बेइजिङ जाने […]

भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। ची

खोप ल्याउन निगमको जहाज चीन जाने

काठमाडौं, असार १९ । नेपाल वायुसेवा निगमको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन विमान चीन जान लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी जुलाई ८ ताारिक अर्थात् असार २४ गते चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निगमलाई निर्देशन […]

स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने

काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले आगामी शनिबार सिंगापुर गई स्वास्थ्यसामाग्री ल्याउने भएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्यसामग्री लिन निगमले जहाज पठाउन लागेको हो। शनिबार बिहान ८ बजे उडान गर्ने र सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्यसामग्री ल्याउने तयारी निगमको छ। निगमले केही दिनयता चीनबाट दुई हजार ३३५ अक्सिजन सिलिण्डर र ओमानबाट ५६० अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ।

अक्सिजन सिलिन्डर लिन निगमको जहाज ओमान उड्यो, आजैदेखि हरेक दिन बेइजिङ जाने

काठमाण्डाै –  अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज ओमान गएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो । जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्...

चिनियाँ खोप लिन बेइजिङ उड्यो निगमको वाइडबडी जहाज

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।  सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्था