भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण

चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेकी हुन् ।मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताइन् । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरता अन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उनले भने, “यस वर्षभित्र सबै

चीन सरकारले थप १० लाख मात्रा खोप दिने

काठमाडौँ। चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा हिजो (बुधबार) स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो । छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान […]

चीनबाट आइपुग्यो ४४ लाख मात्रा भेरोसेल

काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग नन डिस्क्लोजेवल एग्रिमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद […]

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने […]

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। ची

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

कर्णाली। कर्णाली प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ। चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो। सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ। सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। रासस

भोलिदेखि भेरोसेल खोप अभियान : कहाँ गएर लगाउने ?

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गर

भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८

यसअघि ६० वर्ष उमेरमाथिलाई नदिइएको चिनियाँ खोप किन यसपटक दिन लागियो ?

सरकारले कोरोनाभाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई जेठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारको अनुदान सहयोगमा दोस्रो पटक प्राप्त गरेको १० लाख मात्रा भेरोसेल खोप जेठ २५ देखि सर्वसाधारणलाई जनाएको छ ।यसअघि स्वास्थ्य मन्त्रालयले चीन सरकारकै अनुदान सहयोगमा प्राप्त गरेको ८ लाख मात्रा खोप १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिइसकेको छ । पहिलोपटक स्वास्थ्य मन्त्रालयले भेरोसेल खोप १८ देखि ५९ वर्ष उमेर समूहलाई मात्र दिएपनि