स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने

काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले आगामी शनिबार सिंगापुर गई स्वास्थ्यसामाग्री ल्याउने भएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्यसामग्री लिन निगमले जहाज पठाउन लागेको हो। शनिबार बिहान ८ बजे उडान गर्ने र सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्यसामग्री ल्याउने तयारी निगमको छ। निगमले केही दिनयता चीनबाट दुई हजार ३३५ अक्सिजन सिलिण्डर र ओमानबाट ५६० अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ।

सम्बन्धित सामग्री

भीषण वर्षाका बीच जब जहाजले ओभरसुट गर्‍यो …

३ भदौ, काठमाडौं । बिहीबार राति १० बजेतिर त्रिभुवन विमानस्थल आसपास भीषण वर्षा भइरहेको थियो । वर्षाका बीच सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्सको मल्टिइन्जिन जहाज बोइङ ७३८ करीब १० बजे अवतरणको तयारीमा थियो । ‘रनवे ०२’ तर्फबाट अवतरणको प्रयासमा रहेको जहाज अन्तिम समयमा ओभरसुट गर्‍यो र पुनः आकासमै उड्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाज […]

भिजिबिलिटीका कम हुँदा जहाज नेपाली आकाशमै होल्ड

काठमाडौं, १३ बैशाख । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएको कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । विमानस्थलको कमजोर भिजिबिलिटीको कारण काठमाडौं आएका सिंगापुर, मुम्बईबाट आएका जहाजहरु नेपाली आकाशै फन्को मारीरहेका हुन् । विमानस्थलले जहाज होल्ड गराएर निश्चित समयमा एक–एक गरेर उडान र अवतरण गराउने जनाएको छ।

कोभिडबाट उठ्दै सिंगापुर एयरलाइन्स, अधिकांश पाइलट काममा फर्किए, उडान तालिका बन्दै

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुको माग आएसँगै सिंगापुर एयरलाइन्सले आफूसँग भएका जहाज र जनशक्तिलाई काममा फर्काउन थालेको छ माग आएसँगै

२० वर्षपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान

४ साउन, काठमाडौं । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसँगै अब सिंगापुर एयरलाइन्सले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ । सोही सिलसिलामा आइतबार नेपालमा करिब २० वर्षपछि सिंगापुर एयरलाइन्सको जहाज अवतरण गर्‍यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सिंगापुरको राष्ट्रिय ध्वजाबाहक सिंगापुर एयरलाइन्सले सिल्क एयरलाई आफुसँगै गाभेको […]

बम भएको हल्लापछि सिंगापुर एयरलायन्सको जहाजलाई वायु सेनाको स्कर्टिङ

भारतको मुम्बईबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलायन्सको उडान नम्बर एसक्यू ४२३ नम्बरको बोइङ ७७७-३०० इआर जहाज मंगलबार बिहान सिंगापुरको वायु सेनाको स्कर्टिङमा छांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

जहाज ‘हेर्न र लिन’ जाने निहुँमा वायुसेवा निगमका २० कर्मचारी सिंगापुरमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ ।

जहाज लिन निगमा २० कर्मचारी सिंगापुर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एएटा ठुलो जहाज ‘हेर्न र लिन’जाने निहुँमा लाखौँै खर्च गरी २० जना कर्माचारीलाई सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले ती सबै कर्मचारीको भ्रमण विदा स्वीकृत गरेका हुन ।तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेको छन् भने आधा…