यो वर्ष बजारमा आएका यी हुन् सर्वोत्कृष्ट क्यामरा फोन

सन् २०१७ मा विश्वको स्मार्टफोन बजारमा कयौं प्रोडक्टहरु आए । स्मार्टफोनको विद्यमान क्यामरा गुणस्तरमा निकै सुधार देखियो । अब दुई होइन, ४ वटा क्यामरा भएका स्मार्टफोन समेत बजारमा आइरहेका छन् । सन् २०१७ मा बजारमा आएका स्मार्टफोन, जसले क्यामराकै कारण चर्चा बटुल्न सक्षम भए, ती यस्ता छन्- १. Sony Xperia XZ1 …

सम्बन्धित सामग्री

मानबहादुर मणिमुकुन्द भलिबलका सर्वोत्कृष्ट खेलाडी

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ रुपन्देहीको तिलोत्तमामा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आर्मीलाई उपाधि दिलाउन बिहीबार महत्वपूर्ण योगदान गरेको मानबहादुर राष्ट्रिय भलिबल टोलीका कप्तान हुन् । पुषमा बागलुङमा भएको बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएपछि मानबहादुर पहिलो पटक सर्वोत्कृष्ट घोषित भएका हुन्। उनले ट्रफीसहित १० […] The post मानबहादुर मणिमुकुन्द भलिबलका सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

इन्दु सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी उपकप्तान तथा अलराउन्डर इन्दु बर्मा चारदेश सम्मिलित महिला टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएकी छिन् । नेपाललाई उपाधि जिताउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी उपकप्तान इन्दु सिरिजको सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । उनको नेपाली महिला टोलीमा पहिलो प्लेयर अफ द सिरिज समेत हो । नेपालले […] The post इन्दु सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो। न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन […]

मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी

काठमाडौं, भदौ २३ । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन । २०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार […]

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]

कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित

काठमाडौँ– कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित भएको छ। साथै, एयरलाइन्सले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन्स, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ। कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेस्रो पटक हो। एयरलाइन्स रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन्स’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन […]

कतार एयरवेज २०२१ को सर्वोत्कृष्ट एयरलाइन

दोहा । कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ । कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो, जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ । एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रि