मानबहादुर मणिमुकुन्द भलिबलका सर्वोत्कृष्ट खेलाडी

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ रुपन्देहीको तिलोत्तमामा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आर्मीलाई उपाधि दिलाउन बिहीबार महत्वपूर्ण योगदान गरेको मानबहादुर राष्ट्रिय भलिबल टोलीका कप्तान हुन् । पुषमा बागलुङमा भएको बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएपछि मानबहादुर पहिलो पटक सर्वोत्कृष्ट घोषित भएका हुन्। उनले ट्रफीसहित १० […] The post मानबहादुर मणिमुकुन्द भलिबलका सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल […] The post अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

इन्दु सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी उपकप्तान तथा अलराउन्डर इन्दु बर्मा चारदेश सम्मिलित महिला टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएकी छिन् । नेपाललाई उपाधि जिताउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी उपकप्तान इन्दु सिरिजको सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । उनको नेपाली महिला टोलीमा पहिलो प्लेयर अफ द सिरिज समेत हो । नेपालले […] The post इन्दु सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

ऐमल सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान भलिबल टोलीका कप्तान तथा हेल्प नेपालका प्रमुख स्पाइकर ऐमल खान सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । टिप टप हेल्प नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन ऐमलले सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनको उत्कृष्ट प्रदर्शनको सहयोमा टिपटप हेल्प नेपालले पुलिस क्लबलाई ३–१ […] The post ऐमल सर्वोत्कृष्ट खेलाडी first appeared on Hamro Khelkud.

पुनम सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल पुलिस क्लबलाई अपराजित रहँदै च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी पुनम सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । उदीयमान खेलाडीले १० र अन्य सबै […] The post पुनम सर्वोत्कृष्ट खेलाडी first appeared on Hamro Khelkud.

रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे मलेसियासँगको पाँच टि२० आई खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज(सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् । नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज जितेको थियो । रुविनाले […] The post रुविना सर्वोत्कृष्ट खेलाडी first appeared on Hamro Khelkud.

मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले […]

जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी

१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए । कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी(२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल, पपुवा न्युगिनी ९पीएनजी० र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए । बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए । शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँंच सय डलर प्राप्त गरे ।