कोडाले जित्यो यस वर्षको अस्कर अवार्डः विल स्मीथ सर्वोत्कृष्ट अभिनेता र जेसिका चेस्टन सर्वोत्कृष्ट अभिनेतृ

कोडा चलचित्र अस्कर अवार्डमा सर्वोत्कृष्ट ठहर भएको छ। कोडाले सर्वोत्कृष्ट चलचित्रसहित ट्रोय कोट्सरले सहअभिनेताको अवार्ड जितेका छन्। डुनले सर्वाधिक ६ विधामा अवार्ड जितेको छ। विल स्मीथले किङ रिचार्डका लागि सर्वोत्कृष्ट अभिनेता, द आइज अफ ट्यामी फेयका लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ तथा द पावर अफ द डगका लागि जेन क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। […]

सम्बन्धित सामग्री

फिल्म 'कोडा' ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड

फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार  जितेको छ । 'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् । उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए । यस्तै, विल स्मिथले 'किङ्ग रिचर्ड' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् । यस्तै, 'द आइज अफ ट्यामी फेय'का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ त...