कतार एयरवेज २०२१ को सर्वोत्कृष्ट एयरलाइन

दोहा । कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ । कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो, जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ । एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रि

सम्बन्धित सामग्री

यी हुन् विश्वका उत्कृष्ट एयरलाइन्स, कतार एयरवेज शीर्ष स्थानमा

कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्‍याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो । सन् १९९

कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्‍यो क्यूभर्स

कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेभसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो । एयरलाइनको वेभसाइटको माध्यमबाट आफ्नै नीजि विद्युतिय उपकरण (पीईडी) मार्फत प्रयोगकर्ताले अब हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए)को प्रिमियम चेक इन क्षेत्र, एयरलाइनको विमान भित्रको क्याविन इन्टेरियर तथा इकोनोमी क्लास...

कतार एयरवेज मेटाभर्समा प्रवेश

काठमाडौं । भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्युफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्यान्ड नेपाली बजारमा सार्वजनिक गरेको छ ।आधुनिक प्रविधिले भरपुर एक्युफिटले ल्याएकफ डब्लु ९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोनबिना नै थुप्रै काममा सघउ पु¥याउने कम्पनीले दाबी गरेको छ । यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचर उपलब्ध रहेको पनि […]

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान

काठमाडौं । कतार एयरवेज प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १५० गन्तव्य सहित एयरलाइनको बृहत्त सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ । यस साझेदारी मार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए) को आनन्द लिनुका […]

कतार एयरवेज कार्गोलाई अवार्ड

कतार एयरवेज कार्गो नेपाल फ्राइट फोरवार्डर्स एसोसिएसनबाट सम्मानित भएको छ । सन् २०२० मा देशबाट सर्वाधिक दुई ८५० टन निर्यात उठाएबापत संघले अवार्ड प्रदान गरेको हो ।देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक वर्ष अवार्डको आयोजना हुँदै आएको छ । कतार एयरवेज कार्गोले एक दशकभन्दा लामो समयदेखि […]

नेपालबाट सर्वाधिक कार्गो उत्थान गरेवापत कतार एयरवेज सम्मानित

काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्लाइट फोरवार्डर्स एसोसिएशन (एनईएफएफए)ले सन् २०२०मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाए बापत सम्मान गरेको छ । एनईएफएफएद्वारा काठमाडौंमा आयोजित बार्षिक नेपाल कार्गो डे महोत्सवमा उक्त सम्मान प्रदान गरिएको हो । देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक बर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशक भन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अप लिफ्टका लागि पहिलो स्थ

कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित

काठमाडौँ– कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित भएको छ। साथै, एयरलाइन्सले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन्स, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ। कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेस्रो पटक हो। एयरलाइन्स रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन्स’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन […]

डिस्कभर कतार एयरवेजको ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज

काठमाडौँ – खोप लगाइसकेका यात्रुका लागि कतार खुला भएपछि डिस्कभर कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज ल्याएको छ। कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो। प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको […]

कतार एयरवेज समूहद्वारा वातावरणीय प्रतिबद्धतालाई थप सुदृढ

विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ गरेको जनाएको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटेलहरूसहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको जनाएको छ ।कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा […]

स्वास्थ्य सामग्री लिएर कतार एयरवेज भारततर्फ

दोहा, कतार, (नेस) । कतार एयरवेजको तीनवटा कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ का लागि तीन सय टन स्वास्थ्य सामग्री लिएर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कार्गो लिएर बैगलोर, मुम्बई र नयाँदिल्लीको लागि प्रस्थान गरेका हुन् । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भन्नुभयो – ‘कोभिड–१९ संक्रमणको दोस्रो […]