भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो। न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन […]

सम्बन्धित सामग्री

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

भक्तपुर, ७ जेठ । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी […]

९७ अंकसहित भक्तपुर अस्पताल सर्वोत्कृष्ट

बागमती प्रदेशमातहत रहेको भक्तपुर अस्पताल ९७ अंकसहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । एक सरकारी मूल्यांकन टोलीले दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्यांकनको नर्म्सअनुसार दिएको नम्बरका आधारमा भक्तपुर अस्पतालले सबैभन्दा...

९७ अंक सहित बागमती प्रदेशकै सर्वोत्कृष्ट बन्यो भक्तपुर अस्पताल

काठमाडौं, ६ जेठ। बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ। न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो।विस १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल मानिन्छ। अस्पतालले बिर्सने रोग अल्जाइमर्सको निःशुल्क उपचार गर्दै आएको छ।

भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो

पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ। सङ्कट झेलिरहेको सो अस्पतालमा वर्षौदेखि कब्जा जमाएर बसेको साझा औषधि लिमिटेडले अस्पताल परिसर छाड्न गरेको पटक-पटकको निर्देशनलाई अटेर गरेको छ।

सेवा प्रवाहका आधारमा भक्तपुर अस्पताल 'उत्कृष्ट'

भक्तपुर अस्पताल यस वर्षको प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । शुक्रबार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपंक्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।

भक्तपुर अस्पताल बन्यो उत्कृष्ट

भक्तपुर अस्पताल यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्प...

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

भक्तपुर अस्पताल सर्वोत्कृष्ट

भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।