काठमाडौँ– कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित भएको छ। साथै, एयरलाइन्सले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन्स, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ। कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेस्रो पटक हो। एयरलाइन्स रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन्स’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन […]